-
Notifications
You must be signed in to change notification settings - Fork 0
/
faq.json
20 lines (20 loc) · 2.24 KB
/
faq.json
1
2
3
4
5
6
7
8
9
10
11
12
13
14
15
16
17
18
19
20
{
"faqs": [
{
"question": "IPO भनेको के हो ?",
"answer": "IPO को पुरा रुप Initial Public Offering हो। आईपीओ एक साधारण प्रणाली हो जुन कम्पनीले आफ्नो व्यवसायको लागि पैसा उठाउन प्रयोग गर्दछ। जब कम्पनीका संस्थापकहरूसँग आफ्नो व्यवसाय सञ्चालन गर्न, व्यवसाय विस्तार गर्न पर्याप्त रकम हुँदैन, तब कम्पनीले IPO निस्कासन गर्ने गर्दछन्| "
},
{
"question": "IPO मा लगानी गर्न के गर्नुपर्छ ?",
"answer": "कुनै पनि कम्पनीले निष्काशन गरेको IPO मा लगानी गर्नको लागी निम्न आवश्यकताहरू पूरा गर्नुपर्छ|\n१. एउटा बैंक खाता,\n२. एउटा DEMAT खाता\n३. Meroshare को अकाउन्ट र,\n४. CRN नम्बर\nसाधारण रुपमा भन्नु पर्दा कुनै पनि बैंकमा गएर माथिका सबै आवश्यकताहरू पूरा गर्न सक्नुहुनेछ |"
},
{
"question": "NEPSE को Full form के हो ?",
"answer": "NEPSE को Full form, Nepal Stock Exchange हो | यसलाई नेपालीमा नेपाली स्टक एक्सचेन्ज भनिन्छ |"
},
{
"question": "NEPSE TMS भनेको के हो ?",
"answer": "यसलाई नेपालीमा नेपाल स्टक एक्सचेन्ज ट्रेडिंग म्यानेजमेन्ट सिस्टम भनिन्छ | यसको को प्रयोग गरेर दोश्रो शेयर बजारको शेयर खरिद तथा बिक्री गर्न सकिन्छ |"
}
]
}